प्रताप बानियाँ, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आपत्कालीन अवस्थामा जीवन रक्षासम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना तथा कोभिड–१९ अस्थायी अस्पताल अन्नपूर्ण गाउँपालिकाको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । आपत्कालीन अवस्थामा मानव जीवनलाई कसरी बचाउन सकिन्छ भन्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएका छन् । तालिममा ‘तपाइँले […]