सेयर बजार ओरालो लाग्ने क्रम जारी :५३.६३ अंकले घट्यो नेप्से,कारोबार १० अर्बमा सीमित

साताको पहिलो कारोबार आइतबारका दिन नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा बन्द भएको छ।

सम्बन्धित सामग्री

सेयर बजार ओरालो लाग्ने क्रम जारी : १११ अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार मंगलबारका दिन नेप्से १११. ०५ अंकले घटेर २७८२.६० विन्दुमा बन्द भएको छ ।

मंगलबार पनि सेयर बजार ओरालो, ११:२५ बजेसम्म नेप्से ४३ अंकले घट्यो

मंगलबार पनि सेयर बजारम गिरावटको क्रम सुरु भएको छ । बजार खुलेदेखि नै घट्न थालेको नेप्से ११:२५ बजेसम्म करिब ४३ अंकले घटिसकेको छ । त्यसपश्चात पनि घट्ने क्रम जारी छ ।