जुम्लाको गुठिचौरमा काँग्रेस र एकीकृत समाजवादीबीच झडप, सहायक मतदान अधिकृत घाइते

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिका-३ गज्यांकोटस्थित शङ्कर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो । ‘अहिले मतदान […]