म्याग्दी जिल्लामा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार सहयोग गरेको छ। विसं २०७१ मा स्थापना भएको उक्त संस्थाले एक दशकमा तीन सय ४८ विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गरेको छ।

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाँच्न जान्यो’ मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था कोषमार्फत सामान्य र जटिल समस्या भएका बिरामीको उपचारमा आर्थिक सहयोगसँगै अन्य ब्यवस्थापनमा समेत सघाउने गर...
काठमाडौं । समाजसेवी अदिती घिमिरेले मेलम्चीका बाढी पीडितलाई सहयोग गरेकी छन् ।
उनले मेलम्चीका बाढीपीडितलाई दाल, चामल, तेल, च्युरा, चाउचाउ, नुनलगायतका खाद्य सामग्री उनले सहयोग गरेकी छन् ।
उनले यसअघि कोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकको लागि हौसलास्वरुप एक करोड सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन् ।
उनले यसअघि पनि रामेछापको एक विद्यालयमा...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै जापान सरकारले नसर्ने रोगको निदान र उपचारमा दिन लागेको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।