काठमाडाैंमा भूमि आयोगको मान्छे हुँ भन्दै फाराम भराएर रकम असुल गर्ने दुई जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो ।