काठमाडौँ– पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (स्मेक) बीच आज एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र एसएमईसीका क…