महानगरलाई नागरिक अभिनन्दनको दृश्य : 'मातृभाषामा पढ्न पाउनु मेरो अधिकार'

काठमाडौं : काठमाडौं महानगरपालिका भित्र स्थानीय भाषा (नेपाल भाषा) मा स्थानीय पाठ्यक्रम लागू गरेको उपलक्ष्यमा मंगलबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरियो। नेवा: पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरको सम्पूर्ण कर्मचारीको प्रतिनिधिका रुपमा प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई समेत अभिनन्दन…