एनएलजी इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १७ गते जुममार्फत बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।जसअनुसार कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ०.५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको छ । सेयरधनीहरुले उक्त लाभांश बीमा समितिको स्वीकृति तथा […]

सम्बन्धित सामग्री

एनएलजीले घोषणा गर्यो १० प्रतिशत बोनस सेयर

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ३८२ औं सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।चुक्ता पूँजी १ अर्ब ३२ लाख ६६ हजार रूपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड २६ लाख ६१ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ । यस्तै, कम्पनीले कर प्रयोजनका लागि भनेर ०.५२६ प्रतिशतका दरले हुन आउने ६९ लाख ८२ हजार १८१ रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्