काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरीउपर छानबिन प्रक्रिया शुरू गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका विभिन्न पार्टीका उम्मेदवारविरुद्ध उजुरी पर्न थालेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा […]