घिसिङलाई राखेप सदस्य सचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ– सर्वोच्च अदालतले टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले आफूलाई अवैध रुपमा हटाइएको भन्दै निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिटमा उक्त आदेश दिएको हो। सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेश छलफलका लागि पुस १२ गते बोलाएको […]