गठबन्धन नगरी एक्लै हिंड्ने पार्टीको भविस्य अन्योल : पूर्वप्रधानमन्त्री खनाल

बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धन नगरी एक्लै हिंड्ने पार्टीको भविस्य अन्योलग्रस्त बताएका छन् । आज (आइतबार) भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् । उनले विभिन्न पार्टीहरुले एकआपसमा एकता गरेर अघि बढ्नु नै अहिलेको मुलुक र देशवासीको आवश्यकता […]