साफ यू- १५को उपाधिका लागि नेपाल र भारतबीच खेल सुरू

यु - १५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधीका लागि नेपाल र भारत अहिले भिडिरहेका छन्। एन्फा कम्पलेक्स सातदोबाटोमा ३ बजेबाट खेल सुरु भएको हो। यसअघि समूह चरणमा भारतसँग हारेको नेपाललाई आज बदला लिने अवसर छ। यसअघि यु-१६ स्पर्धामा नेपाल दुईपटक भारतसँग हारेको थियो। नेपाल एकपटक सेमिफाइलनमा रोकिएको थियो भने अर्कोपटक फाइलनमा निराश भएको थियो। नेपाली…

सम्बन्धित सामग्री

कसरी नेपाल बन्छ ?

नेपाल किन समृद्ध र विकसित बन्न सकेन ? किन नेपाल गरिबको गरीब छ ? किन नेपाल बन्न सकेन ? हरेक दिन नेपालीहरुलाई छाया जस्तै पछ्याइरहने चार शब्दको यो सवाल जति सरल लाग्छ, त्यसको उत्तर भने सरल र सहज छैन ।त्यसो त सरकारका मन्त्री र सचिवहरुले मुलुकभित्र र बाहिर नियमितजसो हुने गोष्ठी, सेमिनार र फोरमहरुमा मुलुक प्रगतिपथमा अग्रसर भएको रंगीन प्रतिवेदनहरू प्रस्तुत गरेको पाइन्छ । त्यस्ता प्रतिवेदनहरू  आफ्नो पद र जागिर जोगाउने उपक्रम मात्र हुन् भन्नेमा कोही पनि भ्रममा छैन ।वास्तविकता त यो हो कि नेपाल संसारकै

नेपाल आउँदै अल्मुताइरी

अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।

नेपाल इरानसँग पराजित

एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल नेपाल इरानसँग पराजित भएको छ।

नेपाल भर्सेस पीएनजी : टस जितेर ब्याटिङमा नेपाल

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा हुन गइरहेको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल टस जितेर ब्याटिङमा उत्रिएको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो। आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक…

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।  नेपालका लागि सबिता राना र प्रीति राईले गोल...

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट– नेपाल टेलिकमभन्दा एनसेल राम्रो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई समेटेर काठमाडौं उपत्यकाको मोबाइल सेवाको गुणस्तर परीक्षणमा एनसेल राम्रो देखिएको छ। परीक्षणमा फोन स्थापना हुने समय नेपाल टेलिकमको ९.३४ सेकेन्ड, एनसेलको ५.२७ सेकेन्ड र स्मार्टको १०.२६ सेकेन्ड र आफै फोन विच्छेद हुने दर नेपाल टेलिकममा ०.८७ प्रतिशत, एनसेलमा ०.२ प्रतिशत र स्मार्टमा ०.४५ प्रतिशत रहेको छ।

'मिस नेपाल नर्थ अमेरिका'को लागि पूर्व मिस नेपाल सुन्दरीहरुको उपस्थिती रहने

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा आउने भएका छन् ।मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रत

प्रदीप नेपाल प्रचण्ड-नेपाल समूहतिर

'उहाँले आज नागरिकता दिनुभएको छ,’ प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्।

प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौँ / नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको छ । भोलि बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ । आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ । ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो । नेकपा बागमती प्रदेश... The post प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा appeared first on Purbeli News.

माधव नेपाल पहिलो वरीयताका अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहमा माधवकुमार नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका छन् । प्रचण्ड–नेपाल समूहले आलोपालो बैठकको अध्यक्षता गर्ने अन्तरिम विधानको व्यवस्थालाई कार्यान्वयनमा ल्याएसँगै नेपाल पहिलो वरीयताका अध्यक्ष बनेका...