काठमाडौं, २४ पुष । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले हरेक वर्ष परीक्षाको समयमा बढि शुल्क लिएको भनेर चर्चा हुने गरेको र यसको दिर्घकालिन समाधान नखोजिएको गुनासो पोखे । उनले आफूहरुले चिकित्सा शिक्षा आयोगले भनेबमोजिम नै शुल्क लिएको स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]