रोजगारीलाई विशेष केन्द्रित गरी ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) मार्फत स्थानीय तहलाई पठाएको रकमसमेत खर्च हुन सकेन । सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने नाराका साथ लागू गरेको कार्यक्रमले अपेक्षित सफलता हासिल गर्न नसकेको देखिएको छ । सरकारले बजेट नै छुट्ट्याएर स्थानीय तहलाई रोजगारी सिर्जना गर्न पठाएको रकमसमेत खर्च नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]