काठमाडौं- सन् २०१८ सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले समलैंगितालाई अपराधको रुपमा हेर्न नमिल्ने ऐतिहासिक फैसला गर्यो। अदालतको आदेशबाट समलैंगितालाई अपराधका रुपमा परिभाषित गर्ने संविधानको धारा ३७७ खारेज भएपछि ‘एल.जी.बि.टि..क्यू.’ समुदायमा हर्षको लहर फैलियो। यसअघि भारतीय दण्ड संहिताले समलैंगितालाई अपराध मानेको थियो। धारा ३७७ मा कुनै पनि पुरुष, महिला या पशुका साथ अप्राकृतिक संबन्ध राखेमा यो अपराधका लागि […]