३ मंसिर, विराटनगर । गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको शव फेला पर्याे । लगाएको कपडा शवको दायाँ-वायाँ राखिएको अवस्थामा भेटिएको शवमा किरा परिसकेको थियो । दुर्गन्ध फैलिएपछि …
सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। डिल्लीबजार, काठमाडौंमा भएको औपचारिक कार्यक्रममा दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन्। हिमालयन इनर्जीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्दै […]
इजरायलको कम्पनीमा डेढ वर्षदेखि थन्किएको नेपाल वायुसेवा निगमको एयरबस ए-३२० को इन्जिनले सिंहदरबार हल्लाएको छ। इजरायलको एयरस्पेस इन्डस्ट्रिज (आईएआई)मा मर्मतपछि पनि थन्क्याएर लिजको इन्जिनमा उडिरहेको निगमको ए-३२० भूमिस्थ (ग्राउन्डेड) हुने संकट चुलिँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले नै हस्तक्षेप गर्नुपर्यो। २७ कात्तिकमा निगमका शीर्ष पदाधिकारीलाई सिंहदरबारमै बोलाएर उनले जसरी भए पनि भुक्तानी गरेर इन्जिन ल्याउन निर्देशन […]
सभामुख मण्डलले नेकपा एमालेको निर्देशनमा सभा सञ्चालन गरेको भन्दै सात दलले गत कात्तिक २७ गते मधेस प्रदेशसभामा ६४ सांसदको समर्थनमा उनीविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।
३ मंसिर, काठमाडौं । गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा लालिगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो ।
प्रतियोगितामा अन्जल फाइनल …