आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदै छन् ।