काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक तथा राहत सामग्री सङ्कलन हुने क्रम जारी छ । विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र विद्यार्थीहरूले सहयोग रकम जुटाएर कोषमा जम्मा गरिरहेका छन् । पर्साका युवाहरू (जेनजी) ले बाढी प्रभावितका लागि १५ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा जहाँतहीँ सङ्कलन […]