सर्लाही। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोक यादवलाई प्रहरीले ललितपुरबाट पक्राउ गरी सर्लाही पठाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार यादवलाई मंगलबार ललितपुरबाट पक्राउ गरिएको हो। मिश्रले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता रहेको कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा यादवलाई […]