रसुवामा बाढीपछि पहिचान हुन नसकेका श*व जमिनमुनि व्यवस्थापन गरिने

रसुवामा आएको विनाशकारी बाढीका क्रममा फेला परेका तर पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गरिने भएको छ।