निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को अत्येष्टि बेलायतमा हुने भएको छ। हिमपहिरोबाट निम्सको शव बुधबार मात्रै निकालिएको छ। अप्ठ्यारो ठाउँ र मौसम प्रतिकूल बन्दा उनीहरूको शव निकाल्न सकिएको थिएन। साउन १४ मा ब्रड पिक आरोहण गरिरहेका १० जना आरोही हिमपहिरोमा बगेका थिए। निर्मल पुर्जाको शव […]