जेनजीका पिडितलाई शिखर इन्स्योरेन्सको राहत, हालसम्म ४३ करोड बराबरको दाबी भुक्तानी

राष्ट्र पुनर्निर्माणको यात्रामा साथ दिने आफ्नो प्रतिवद्धताअनुसार शिखर इन्स्योरेन्स कम्पनीले भाद्र २३ र २४ गतेका असहज घटनाबाट प्रभावित ग्राहकहरूलाई द्रुत गतिमा बीमा दाबी भुक्तानी गरिरहेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म १७४ विमितबाट प्राप्त ४३३ वटा बीमा दाबीमध्ये २२४ वटा दाबीको भुक्तानी सम्पन्न भइसकेको छ। यसअनुसार कुल रु. ४३ करोड भुक्तानी गरिएको कम्पनीले जनाएको छ, जसले […]