शैक्षिक धरोहर प्रा.डा. सुरेशराज शर्मा र उहाँले छोडेको विरासत

प्रा.डा. सुरेशराज शर्मा शिक्षा क्षेत्रका एक होनहार व्यक्तित्व मात्र नभई संस्था निर्माण गर्न सक्ने दूरदर्शी, कठिन परिस्थितिमा पनि विवेक र धैर्यका साथ निर्णय लिन सक्ने प्रशासक तथा समाजका अप्ठ्यारामा आफैँ उपस्थित भएर वा प्रतिनिधि पठाएर समाधान खोज्ने अभिभावक हुनुहुन्थ्यो । उहाँको निधनले नेपालले एउटा शैक्षिक धरोहर गुमाएको छ भने काठमाडौँ विश्वविद्यालयले आफ्नो संस्थापक नेतृत्व गुमाएको […]