काठमाडौँ। सर्वोच्च अदालतले रेशमलाल चौधरीको निर्वाचन आयोगले गरेको निर्णय यथावत् रहनेगरी कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले १५ माघका दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको हो। योसँग अब उनले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली १ बाट उम्मेदवारी दर्ता गराएका थिए। […]