दबाब र प्रभावमा परेर बालेनको टिममा गएको भन्दै एमालेमै फर्किए गैरे, भने– अब ओलीलाई जिताउन लाग्छु

गैरेले अध्यक्ष केपी शर्मा ओलीसँग खिचिएको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफू एमालेमै फर्किएको जानकारी दिएका छन् ।