अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले रु. १०० अंकित दरका १० लाख ९ हजार ५३१ कित्ता साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। यस आईपीओबाट कम्पनीले कुल रु. १० करोड ९ लाख ५३ हजार १०० […]