काठमाडौं- देशकै ठूलोमध्ये एक नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन बोलाएपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला गर्न लागेको हो । संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने […]