काठमाडौं ।काठमाडौंका नदी र खोला किनारमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर क्षेत्रमा संरचना निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन माग गरिएको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश गरेको हो। यसअघि बागमतीसहित सहायक नदीहरूको दुवै किनारामा थप २० […]