अफगानिस्तानमा सडक दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते

अफगानिस्तान। अफगानिस्तानको उत्तर र दक्षिणी भागमा भएका तीनवटा अलग अलग सडक दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन्। दक्षिणी जाबुल प्रान्तको शहर–ए–सफा जिल्लास्थित ख्वाजा बाबा क्षेत्रमा शुक्रबार दिउँसो दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्। त्यसै दिन उत्तर ज्वोज्जान प्रान्तमा भएका […]