हामीमाथि त्यत्रो टार्गेट हुँदा सरकारले सुरक्षा खोस्यो : केपी ओली
१० पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।
बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरक्षा थ्रेट हुँदा सुरक्षा खोसिएको भन्दै सरकारको विरोध गरेका …