चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व […]