सात वर्षपछि भेनेजुएलामा अमेरिकी नियोग पुनः सञ्चालनमा, तेल क्षेत्र निजीकरणतर्फ

१८ माघ, काठमाडौं । सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । अमेरिकी विशेष दूत लउरा डोगु जनवरी शनिबार काराकास आइपुगेका छन …