कतारको उपहार ट्रम्पलाई निल्नु न ओकल्नु

दोहा- अरब मुलुक कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक विलासी जहाज उपहारमा दिँदैछ । मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्पलाई उपहारका रूपमा कतारले एक भव्य विमान दिने तयारी गरेको हो । तर यसलाई लिएर अमेरिकी जासुस विभागमा हलचल भएको छ। यो उपहारले अमेरिकामा सुरक्षा चिन्ता बढाएको छ । ट्रम्पका लागि यो उपहार स्वीकार्ने वा नगर्ने दुवै कुरामा […]