काठमाडौँ। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता अर्जुनरसिंह केसीले १५ बुँदे लिखित धारणा राखेका छन्। बैठकमा उनले थौरै समयको तयारीले पनि महाधिवेशन गर्न सकिने बताएका छन्। उनले ११औं महाधिवेशन ४० दिनको तयारीले सम्पन्न गरिएको कुरा नेताहरूलाई सम्झाएका हुन्। नेता केसीले भने‚ “यदि नियमित महाधिवेशन नगर्ने हो भने, ५४ प्रतिशत सदस्यको विशेष महाधिवेशनको सामुहिक […]