ओलीलाई भेट्न गुन्डु पुगे झलनाथ खनाल, फेरि भेट्नेगरी सकियो वार्ता
१८ कात्तिक, काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओलीसँग सम्वाद गर्न खनाल गुन्डु नै पुगेका थिए । वार्तामा खनाल सहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा …