१२ कात्तिक, काठमाडौं । नुवाकोटको धुनिवेशी नगरपालिका–१ स्थित बञ्चरे कुंडुले ल्यान्डफिल साइटबाट प्रभावित स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
फोहोरमैला व्यवस्थापनको लागि दिर्घकालीन समाधानको खोजी नगरेकोभन्दै उनीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
फोहोरमैला व्यवस्थापनको दिगो समाधान हुने …