राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभ साइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् ।  शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको आज बिहान शुभ साइत १०:२६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको […]