बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्।