भारतमा ट्रक दुर्घटना हुँदा १२ जनाको मृ’त्यु, २७ जना घाइते

भारतको मध्य प्रदेशमा धान बोकेको ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।