३ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको युद्ध अन्त्य गर्न युक्रेनले डोनबास क्षेत्र छाड्नु पर्ने बताएका छन् ।
रूसी सेनाले नियन्त्रण कायम गरिसकेको डोनबास क्षेत्र छाड्न युक्रेन तयार हुनुपर्ने भन्दै राष्ट्रपति ट्रम्पले समकक्षी भोलोदिमिर …