प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल रूपमा सिफारिस गरेको हो । कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराका अनुसार समानुपातिकतर्फ करविरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रियसभाका लागि पुरुषतर्फ महादेव बडू, गणेशराज […]