राष्ट्रसंघको सभामा इरान र अमेरिकी प्रतिनिधिबीच हुँदैछ छलफल

७ असोज,  काठमाडौं ।  इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको साधारण सभाका क्रममा अमेरिकी प्रतिनिधिहरूसँग आफ्नो बैठक भएको पुष्टि गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले अमेरिकी पक्षसँग कतारको मध्यस्थतामा सम्पर्क भएको जानकारी दिएका छन्। इस्माइल बाकाइले भने, …