४ असोज, काठमाडौं । इरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
साउदी अधिकारीहरूले भने शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक …