लागु औषध सहित सालकको अखेटोपहार पक्राउ

उदयपुर । उदयपुर प्रहरीले चौदण्डीगढी नगरपालिकास्थित बेल्टार इलाका प्रहरी कार्यालयले प्रतिबन्धित लागु औषध, संरक्षित वन्यजन्तु सालकको अखेटोपहार र मोटर साइकल सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहीबार दिउसो ३.३० बजे इलाका प्रहरी कार्यालय बेल्टारले प्रतिबन्धित लागुऔषध, मोटरसाईकल र सालकको अखेटोपहार सहित दुई जना पक्राउ गरी आवश्यक कार्वाही […]