रविलाई आङ्देम्बेकाे प्रश्न– विदेशका गल्लीगल्लीमा स्टिकर टाँसेर युवा फर्काउने वाचा किन पूरा भएन ?
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले रोजगारी, सुशासन र विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति असन्तुष्टि प्रकट गरे ।