‘लज्जावती’ को ट्रेलर : सम्बन्धमा आउने प्रेम, धोका र संघर्षको कथा

काठमाडौं । फिल्म ‘लज्जावती’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । सम्बन्धमा हुने प्रेम, धोका र संघर्षको उतारचढावलाई ट्रेलरमा चित्रण गरिएको छ । यो पहिलो झलकमार्फत मुकुन भुसाल र जानुका विश्वकर्मालाई …