विज्ञानले अर्को विपद्को पूर्वसूचना दिन सक्छ? नेपालको विपद्का अनुत्तरित प्रश्नबारे विज्ञको व्याख्या

नेपालका भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढी र त्यससँगै बगेर आएको व्यापक लेदोले यो विपद् वास्तवमा कसरी सुरु भयो, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जोखिमलाई कसरी बदलिरहेको छ र भविष्यमा यस्ता घटनाबाट बच्न प्रविधिले मानिसहरूलाई सुरक्षित स्थानमा जान पर्याप्त समय दिन सक्छ कि सक्दैन भन्नेबारे गम्भीर प्रश्न उठाएको छ। खसोखासका सम्पादक सुरेश शाहीसँगको यस […]