ओखलढुङ्गा कांग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन स्थगित

ओखलढुङ्गा ।  नेपाली कंग्रेस ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन स्थगित गरिएको छ । प्रतिकुल मौसमका कारण निर्धारित समयमा क्षेत्रीय अधिवेशन गर्न नसकिने नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले जनाएको छ ।  यही असोज १० गते बिहान जिल्ला कार्यसमितिका पदाधिकारी शीर्षस्थ नेता तथा निर्वाचनमा खटिएका कर्मचारीहरू बिचको परामर्शमा नयाँ मिति तोकेर सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई जानकारी गराइने नेपाली […]