सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा दुई समुदायबीच हिंसात्मक झडपपछि अवस्था तनावपूर्ण बन्दा सशस्त्र प्रहरी प्रधान कार्यालयले पुरानै एसपीलाई खटाएको छ। कप्तान्गञ्जमा गयराति गोली लागेर एकजनाको मृत्यु हुँदा जिल्ला नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै हाकिम अनुपस्थित रहेको खुलेको अवस्थामा हलचोकले पुरानै एसपीलाई खटाएको हो । सशस्त्र प्रहरीका प्रवक्ता एवम् डीआईजी […]