अर्थतन्त्रप्रति प्रधानमन्त्रीको चासो, थाले निजी क्षेत्रसँग संवाद

२४ असार, काठमाडाैं । मन्त्रीलाई उद्योगी-व्यवसायी नभेट्न निर्देशन दिएका प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक छलफल सुरु गरेका छन् । अर्थतन्त्रप्रति चासो राख्दै प्रधानमन्त्रीले शाहले उद्योगी-व्यवसायीलाई खुलेर आफ्ना कुरा राख्न लगाएका हुन् । २३ र २४ …